गण्डकी प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

पोखरा नेपाल

माननीय मुख्यमन्त्री तथा मन्त्रीज्यूहरुको सम्पत्ति विवरण


माननीय मुख्यमन्त्रीज्यूहरुको शुरु नियुक्तिको ६० दिन भित्र पेश गर्नु भएको सम्पत्ति विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्राप्त भएको छ।

सि.नं.

 नामथर

कार्य विभाजन

सम्पत्ति विवरण

1

माननीय मुख्यमन्त्री श्री खगराज अधिकारी

मुख्यमन्त्री  तथा मन्त्रिपरिषद्को कार्यालय

प्राप्त भएको