प्रदेश सरकार
सामाजिक विकास, युवा तथा खेलकुद
क्र.स |
कार्यजिम्मेवारी |
1. |
प्रदेशस्तरको विश्वबिद्यालय तथा उच्च शिक्षा सम्बन्धी नीति,कानून तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन |
2. |
शैक्षिक परामर्श सेवाको मापदण्ड निर्धारण, अनुमति तथा नियमन |
3. |
प्रदेशस्तरमा पुस्तकालय, संग्रहालय, अभिलेखालय सम्बन्धी नीति, कानून तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन |
4. |
प्रादेशिक शिक्षा, प्राविधिक तथा व्यवसायिक तालीम र छात्रवृत्ति सम्बन्धी नीति, कानून तथा मापदण्ड निर्धारण, कार्यान्वयन र नियमन तथा पाठ्यक्रम, पाठ्यपुस्तक तथा पाठ्यसामग्री निर्माण, उत्पादन र वितरण |
5. |
प्रदेशस्तरको मानव संसाधनको आवश्यकता प्रक्षेपण तथा शैक्षिक योजना निर्माण र कार्यान्वयन |
6. |
प्रदेशस्तरमा विद्यालय तहको शिक्षकको सेवा शर्त, योग्यता, क्षमता विकास र शिक्षक व्यवस्थापनको मापदण्ड निर्धारण र नियमन |
7. |
माध्यमिक तहको परीक्षा व्यवस्थापन |
8. |
प्रदेश स्तरमा प्राज्ञिक अनुसन्धान तथा शैक्षिक तथ्याङ्क व्यवस्थापन |
9. |
महिला हक सम्बन्धी प्रादेशिक नीति, कानून मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन |
10. |
लैङ्गिक हिंसा, मानव बेचविखन तथा ओसारपसार सम्बन्धी नीति तथा कार्ययोजना तर्जुमा र कार्यान्वयन तथा अन्तराष्ट्रिय सन्धि, सम्झौता र प्रतिवद्धताको कार्यान्वयन, निरोधात्मक र संरक्षणात्मक उपाय र पुनस्थापना |
11. |
महिला सशक्तीकरण तथा लैङ्गिक समानता सम्बन्धी अध्ययन,अनुसन्धान |
12. |
लैङ्गिक उत्तरदायी बजेट तथा परीक्षण |
13. |
वालवालिकाको हकहित संरक्षण सम्बन्धी प्रादेशिक नीति, कानून मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन, अध्ययन, अनुसन्धान, बालमैत्री शासकीय प्रवन्ध र सेवा प्रवाह, बाल उद्धार कोष व्यवस्थापन र बाल सुधार तथा पुनस्थपना |
14. |
प्रदेशस्तरमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्त, बाल बालिका र महिला सम्बन्धी कार्यहरुको अनुगमन तथा मूल्याङ्कन |
15. |
समाजकल्याण र संघसंस्था सम्बन्धी कार्यहरुको अनुगमन तथा मूल्याङ्कन |
16. |
लोपोन्मुख, सीमान्तकृत, गरिब, ज्येष्ठ नागरिक लक्षित आवास सम्बन्धी नीति,मापदण्ड तथा योजना तर्जुमा र कार्यान्वयन |
17. |
सामाजिक सुरक्षा सम्बन्धी प्रादेशिक नीति, कानून तथा मापदण्डको निर्माण तथा कार्यान्वयन, कोष व्यवस्थापन, नियमन, राष्ट्रिय र प्रादेशिक निकाय तथा संघ संस्थासँग सम्पर्क, समन्वय र सहकार्य |
18. |
प्रदेशभित्र रोजगारी प्रवर्द्धन सम्बन्धी नीति, योजना, कार्यक्रम तथा मापदण्ड तर्जुमा तथा कार्यान्वयन र स्थानीयतह सँग समन्वय |
19. |
विश्वसम्पदा सूचीमा परेका स्मारक र पुरातात्विक महत्वका स्थल सम्बन्धी |
20. |
भाषा, लिपि, संस्कृति, ललितकला, र धर्मको संरक्षण र प्रयोग सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन |
21. |
ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं कला र वास्तु कलात्मक दृष्टिकोणले महत्व बोकेका प्रादेशिकस्तरका दरबारहरुको संरक्षण, सम्भार, अध्ययन, अनुसन्धान तथा व्यवस्थापन |
22. |
प्रादेशिकस्तरमा संग्रहालयको स्थापना, सञ्चालन एवं व्यवस्थापन |
23. |
प्रदेशस्तरका पुरातात्विक महत्वका स्थल, ऐतिहसिक र धार्मिक साँस्कृतिक सम्पदा,प्राचिन स्मारक, संग्रहालय, सांस्कृतिक धरोहर सम्बन्धी नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन एवं संरक्षण, सम्भार, अध्ययन, अनुसन्धान, उत्खनन तथा पुननिर्माण |
24. |
धर्म परम्परा र गुठी अन्तर्गत चलि आएका विभिन्न जात्रा, पर्वहरुको सञ्चालन र व्यवस्थापन |
25. |
रोजगार प्रवर्द्धन सम्बन्धी प्रादेशिक नीति, कानून तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन |
26. |
श्रमिक एवं श्रमिकको सामाजिक सुरक्षा तथा ट्रेड युनियन सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड र नियमन |
27. |
श्रमशक्ति, श्रम बजार सम्बन्धी अध्ययन, अनुसन्धान र श्रमशक्ति योजना |
28. |
औद्योगिक विवाद समाधान, श्रम सम्बन्धमा सुधार र न्यायिक निरुपण |
29. |
कार्यस्थल सुरक्षा, कारखाना निरिक्षण तथा नियमन |
30. |
प्रदेशस्तरमा विज्ञान प्रविधिको विकास तथा विस्तार,सो सम्बन्धी तथ्याङ्क संकलन, प्रशोधन, सर्वेक्षण र जनशक्ति विकास र उपयोग |
31. |
वैज्ञानिक अध्ययन अनुसन्धान एवं विज्ञान र प्रविधिको आविष्कार,उन्नयन र विकास |
32. |
प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान, विज्ञान संग्रहालय र प्लानेटोरियमको स्थापना,सञ्चालन र व्यवस्थापन |
प्रदेश सरकार
सामाजिक विकास, युवा तथा खेलकुद
ईमेल: info@mosd.gandaki.gov.np
वेबसाईट : http://mosd.gandaki.gov.np
माननीय मन्त्री
बिन्दु कुमार थापा
सामाजिक विकास, युवा तथा खेलकुद