गण्डकी प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

पोखरा नेपाल

सादर निमन्त्रणा


२६ आश्विन २०७५, शुक्रवार


नेपालीहरुकाे महान चाडपर्वहरु विजयादशमी, शुभ दिपावली, नेपाल सम्वत् ११३९, छठ, इद लगायतको उपलक्ष्यमा माननीय मुख्यमन्त्रीज्यूबाट शुभकामना आदानप्रदान कार्यक्रम तपसिल बमोजिमको मिति, स्थान र समयमा हुने भएको हुँदा सम्पूर्णलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं।

तपसिल

मितिः २०७५।०६।२८ गते आइतबार

समयः विहान ७.३० बजे

स्थानः मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश

Download: सादर निमन्त्रणा


sample1