गण्डकी प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

पोखरा नेपाल

प्रदेश नं ४ को बस्तुगत विवरण



यस पुस्तिकामा यस प्रदेश अन्तर्गतको भौगोलिक अवस्था, प्राकृतिक सम्पदा, वनजंगल, जनसंख्या, शिक्षा, स्वास्थ्य, यातायात, सञ्‍चार, आर्थिक क्षेत्र तथा विकासका पूर्वाधारको आधारभुत अवस्थालाई समेटिएको छ । साथै प्रदेशका विकासका सम्भावना तथा चुनौतीलाई समेत जोडिएको छ । यस्ता तथ्याङ्कबाट यस प्रदेशको सुशासन, विकास र आर्थिक समृद्धिको लागि लगानी प्रवर्द्धन, नागरिकका आधारभुत आवश्‍यकताको परिपूर्तिका साथै समावेशी एवं समानुपातिक विकासमा सहयोग पुग्ने अपेक्षा रहेको छ ।

Download: प्रदेश नं ४ को बस्तुगत विवरण