गण्डकी प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

पोखरा नेपाल

मुख्प्रमन्त्रीज्यूको प्रमुख जिल्ला अधिकारीहरुसँग प्रत्यक्ष सम्वाद


| कोभिड-१९


मिति 2077/01/03 गते माननीय मुख्यमन्त्रीज्यूबाट गण्डकी प्रदेशका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग कोरोना भाइरस रोगको संक्रमण, रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था सम्वन्धमा प्रत्यक्ष भिडीयो सम्वाद गरी जानकारी लिने तथा आवश्यक निर्देशन दिने कार्य सम्पन्न गरियो।