गण्डकी प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

पोखरा नेपाल

प्रदेश समन्वय परिषद्को बैठक सम्बन्धी सूचना



सूचना ! सूचना !! सूचना !!!

यस मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशको आयोजनामा प्रदेश समन्वय परिषद्को बैठक यहि मिति २०७५ मंसिर ११ र १२ गते ग्राण्ड होटल, बिरौटा पोखरामा हुने भएको हुँदा यस प्रदेश अन्तर्गतका सम्पूर्ण जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, महानगरपालिकाका प्रमुख र उपप्रमुख, नगरपालिकाका प्रमुख र उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। साथै जिल्ला समन्वय समितिहरुले आफ्नो जिल्ला अन्तर्गतका सम्पूर्ण स्थानीय तहहरुलाई आवश्यक समन्वय तथा पत्राचार गर्नु हुन समेत अनुरोध छ।

Download: प्रदेश समन्वय परिषद्को बैठक सम्बन्धी सूचना