| क्र.सं |
कार्यजिम्मेवारीहरू |
| १ |
प्रदेशमन्त्रिपरिषद तथा मुख्यमन्त्रीको कार्यालय सम्वन्धी कार्य गर्ने |
| २ |
प्रदेशभित्रको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन गर्ने |
| ३ |
प्रदेशसरकारको कार्यविभाजन तथा कार्यसञ्चालन गर्ने |
| ४ |
प्रदेशसरकारको नीति तर्जुमा, स्वीकृति, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन गर्ने |
| ५ |
प्रदेशसरकारको कार्यसम्पादन नियमावली तर्जुमा र कार्यान्वयन गर्ने |
| ६ |
प्रदेशमन्त्रालयहरुको कार्यको समन्वय, सुपरिवेक्षण, अनुगमन तथा मुल्याङ्कन र नियन्त्रण गर्ने |
| ७ |
प्रदेशमन्त्रिपरिषद्का निर्णयको कार्यान्वयन र अनुगमन गर्ने |
| ८ |
प्रदेशमन्त्रिपरिषदमा पेश हुने नियम र आदेशको तर्जुमा, स्वीकृति तथा प्रमाणीकरण गर्ने |
| ९ |
प्रदेशभित्रकोराजनीतिक, आर्थिक, सामाजिक, शान्ति सुव्यवस्था एवं प्रशासनिक गतिविधिहरुकोअद्यावधिक जानकारी र सम्बोधन गर्ने |
| १० |
मानवअधिकारकोसंरक्षण र प्रवर्द्धन गर्ने |
| ११ |
सुशासन, भ्रष्टाचार नियन्त्रण र प्रशासन सुधार गर्ने |
| १२ |
संवैधानिकनिकाय तथा आयोग, प्रदेश लोक सेवा आयोग र अन्य संघीय तथा प्रादेशिक आयोगसंगकोसम्पर्क र समन्वय गर्ने |
| १३ |
संघीयसरकारको स्वीकृति बमोजिम द्विपक्षीय वा बहुपक्षीय स्तरमा भएका सन्धि, सम्झौता वासहमति कार्यान्वयन गर्ने |
| १४ |
प्रदेशप्रमुखको निर्देशन कार्यान्वयन र प्रतिवेदन बनाउने |
| १५ |
अन्तरप्रदेशपरिषद र संघ तथा अन्य प्रदेश र स्थानीय तहसंगको समन्वय र अन्तरसम्वन्ध |
| १६ |
प्रदेशस्तरकाआयोग तथा निकायहरुको गठन एवम् सञ्चालन र पदाधिकारीहरुको नियुक्ति एवम् सेवा, सुविधा सम्बन्धी नीति तथा कानूनको तर्जुमा र कार्यान्वयन गर्ने |
| १७ |
निर्वाचनकार्यमा सहयोग र समन्वय गर्ने |
| १८ |
प्रदेशस्तरीयमानव संशाधन विकास योजना तर्जुमा र कार्यान्वयन गर्ने |
| १९ |
प्रदेशनिजामती सेवा र अन्य प्रदेश सरकारी सेवा सञ्चालन सम्बन्धी नीति, कानून तथामापदण्ड तर्जुमा एवम् कार्यान्वयन र अभिलेख व्यवस्थापन गर्ने |
| २० |
प्रदेशस्तरकासरकारी निकायको संगठन तथा व्यवस्थापन सर्भेक्षण र व्यवस्थापन परीक्षणगर्ने |
| २१ |
प्रदेशस्तरीयतालीम नीति तथा मापदण्ड निर्धारण र स्तरीकरण तथा राष्ट्रिय र प्रदेशस्तरका तालिमकेन्द्रसँगको सम्पर्क एवं समन्वय गर्ने |
| २२ |
प्रदेशस्तरमासार्वजनिक सेवा वितरणको न्यूनतम मापदण्ड निर्धारणन र सेवाग्राही सन्तुष्टिसर्भेक्षण तथा सेवा प्रवाहको अनुगमन गर्ने |
| २३ |
गाउँपालिकार नगरपालिकाको कर्मचारी र कार्यालयको व्यवस्था सम्बन्धी कानून तर्जुमा गर्ने |