सादर निमन्त्रणा

सादर निमन्त्रणा

Date: Oct 12, 2018



नेपालीहरुकाे महान चाडपर्वहरु विजयादशमी, शुभ दिपावली, नेपाल सम्वत् ११३९, छठ, इद लगायतको उपलक्ष्यमा माननीय मुख्यमन्त्रीज्यूबाट शुभकामना आदानप्रदान कार्यक्रम तपसिल बमोजिमको मिति, स्थान र समयमा हुने भएको हुँदा सम्पूर्णलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं।

तपसिल

मितिः २०७५।०६।२८ गते आइतबार

समयः विहान ७.३० बजे

स्थानः मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश

Download: सादर निमन्त्रणा