
भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय
गण्डकी प्रदेश, पाेखरा नेपाल
कार्यक्षेत्र
क्र.स |
कार्यजिम्मेवारी |
1. |
प्रदेश लोकमार्ग सम्बन्धी नीति, कानून,
मापदण्ड तथा योजना तर्जुमा र निर्माण, स्तरोन्नति, मर्मत सम्भार, तथ्याङ्क
व्यवस्थापन, सडक प्रविधि सम्बन्धी अध्ययन अनुसन्धान, यातायात सुरक्षा
कार्यान्वयन र नियमन |
2. |
रज्जुमार्ग, जलमार्ग लगायतका वैकल्पिक
यातायात प्रविधिको प्रवर्द्धन, सम्भाव्यता अध्ययन, आयोजना कार्यान्वयन, सञ्चालन
र व्यवस्थापन |
3. |
सडक, निर्माण, मर्मत
तथा संभार |
4. |
शहरी विकास |
5. |
जनता आबास |
6. |
झोलुङ्गेपूल |
7. |
प्रदेशस्तरको यातायात सम्बन्धी नीति,
कानून, मापदण्ड र योजनाको तर्जुमा तथा कार्यान्वयन, अध्ययन अनुसन्धान र नियमन |
8. |
प्रदेशभित्रको सवारी दर्ता र नवीकरण,
चालक अनुमति पत्र र नवीकरण |
9. |
प्रदेशभित्र सार्वजनिक यातायातको रुट
अनुमति, मापदण्ड, गुणस्तर र भाडा दर निर्धारण र अनुगमन तथा नियमन |
10. |
वातावरणमैत्री, अपाङ्गतामैत्री र
लैङ्गिकमैत्री यातायात प्रणालीको प्रवर्द्धन |
11. |
प्रदेश तहमा यातायात सुरक्षा र सवारी
प्रदुषण नियन्त्रण सम्बन्धी योजना निर्माण र कार्यान्वयन |
12. |
प्रदेशस्तरका सरकारी
कार्यालयहरुको भौतिक व्यवस्थापन र निर्माण सम्बन्धी नीति, कानून, मापदण्ड र योजना तर्जुमा, कार्यान्वयन र
नियमन |
13. |
प्रदेशभित्रको सहरी विकास योजना
तर्जुमा, सहरी पूर्वाधार
निर्माण, सञ्चालन, मर्मत संभार र
आवास तथा भवन सम्बन्धी
योजनाहरुको कार्यान्वयन र मार्ग निर्देशन |
14. |
प्रदेशभित्र उपयुक्त भवन
निर्माण प्रविधिको प्रवर्द्धन |
15. |
प्रदेशस्तरमा राष्ट्रिय भवन
संहिताको कार्यान्वयन र नियमन |
16. |
प्रदेशको राजधानी र प्रादेशिक सहरको विकास, योजना तर्जुमा, कार्यान्वयन, संयोजन र पूर्वाधार
निर्माण, प्रदेश सरकारका
पदाधिकारी र प्रदेश सभाका सभामुख, उपसभामुख र सदस्यको आवास सम्बन्धी व्यवस्था |
17. |
सुरक्षित बसोवास र जग्गा एकीकरण सम्बन्धी नीति
तर्जुमा र कार्यान्वयन |
सम्पर्क
प्रदेश सरकार
भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय
गण्डकी प्रदेश, पाेखरा नेपाल
ईमेल: info@mopid.gandaki.gov.np
वेबसाईट : http://mopid.gandaki.gov.np
माननीय मन्त्री

कुमार खड्का
भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय