Ministry of Land Management, Agriculture & Co-operative

ocmcm logo Provincial Government
Ministry of Land Management, Agriculture & Co-operative
Gandaki Province, Pokhara Nepal

Work Area

Contact

Provincial Government

Ministry of Land Management, Agriculture & Co-operative

Gandaki Province, Pokhara Nepal

Phone: 061-467885

Website : http://molmac.p4.gov.np

Hon'ble Minister

Lekh Bahadur Thapa Magar

Ministry of Land Management, Agriculture & Co-operative

Gorkha

पारिवारिक पृष्‍भूमि

नाम                        :     लेख बहादुर थापा मगर

ठेगाना                    :     गोरखा नगरपालिका-२, कोखे, ताप्ले, गोरखा

बुबाको नाम            :     भीम बहादुर थापा मगर

आमाको नाम          :     भद्र कुमारी थापा मगर

बाजेको नाम            :     रण बहादुर थापा मगर

श्रीमति                    :     शोभा थापा लामिछाने

छोरा                       :     संजोग थापा मगर

छोरी                       :     संजीता थापा मगर

जन्म मिति               :     २०३२/०८/०२ AD:- 1975/11/18

शिक्षा                      :     प्रविणता प्रमाण पत्र (शिक्षा संकाय)/ गोरखा क्याम्पस,  गोरखा

राजनैतिक पृष्‍ठभूमि

    • तत्कालिन ने.क.पा.(माओवादी केन्द्र) द्वारा सञ्‍चालित महान जनयुद्ध २०५३ चैत्रबाट पूर्णकालिन रुपमा कार्यरत भएको ।
    • २०५४ साल देखि ०५७ सम्म जेल जीवन (कारागार – गोरखा, वीरगञ्‍ज, भैरहवा र कास्की जिल्ला)
    • जनमुक्ति सेनाको भूमिका – सुरक्षा टीम/ स्क्वायड टीम/ प्लाटुन कमिसार/ कम्पनी कमिसार, वासु स्मृति व्रिगेडको १८औं वटालियन कमिसार हुँदै सैन्य ब्यूरो सदस्य ।
    • २०६०/०६१ मा गोरखा जिल्ला जनपरिषद प्रमुखको जिम्मेवारी ।
    • जनवर्गीय संगठन तथा जातिय मोर्चा जिम्मेवारी अन्तर्गत ०७२ देखि मगर राष्‍ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय उपाध्यक्ष हुँदै विभिन्‍न जनवर्गिय संगठन तथा मोर्चाहरुको फ्याक्सन ईन्चार्जको भूमिका निर्वाह

पार्टी संगठनात्मक जिम्मेवारी

    • ने.क.पा.(माओवादी) पार्टी सदस्य – २०५४
    • ने.क.पा.(माओवादी) ईलाका सदस्य (२०५४), जिल्ला सदस्य (२०५८)
    • ने.क.पा.(माओवादी) तमुवान सदस्य – २०६२/ तमुवान सचिवालय सदस्य –२०६४
    • ए.ने.क.पा. (माओवादी) जिल्ला पार्टी अध्यक्ष – २०७१ बैशाख
    • ने.क.पा.(माओवादी केन्द्र) केन्द्रीय सदस्य – २०७३
    • ने.क.पा.(माओवादी केन्द्र) पोलिटव्यूरो सदस्य – २०७४
  • प्रदेश नं. ४ गोरखा जिल्ला निर्वाचन क्षेत्र नं. १, प्रदेश (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित २०७४/०८/१०, प्रदेश सभा सांसद सपथ ग्रहण २०७४/१०/०७
  • मिति २०७४/११/०४ गते प्रदेश नं. ४ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको सपथ तथा पदभार ग्रहण