Ministry of Industry, Tourism, Forest & Environment

ocmcm logo Provincial Government
Ministry of Industry, Tourism, Forest & Environment
Gandaki Province, Pokhara Nepal

Work Area

Contact

Provincial Government

Ministry of Industry, Tourism, Forest & Environment

Gandaki Province, Pokhara Nepal

Phone: 061-520443

E-Mail: moitfe4@gmail.com

Website : http://moitfe.p4.gov.np

Hon'ble Minister

Bikash Lamsal

Ministry of Industry, Tourism, Forest & Environment

१. व्यक्तिगत विवरण

नाम, थरः

विकास लम्साल

जन्म मितिः

वि.स. २०२६ साल जेष्ठ ३ गते ()

स्थायी ठेगानाः

फलेवास नगरपालिका – ५, खानिगाँउ, पर्वत, प्रदेश नं. ४, नेपाल

सम्पर्क ठेगानाः

पोखरा लेखनाथ महानगरपालिका – १७,  राष्ट्रबैँक चोक,  प्रदेश नं ४

बुवाः

स्वः यज्ञ प्रसाद लम्साल

आमाः

गौमती देवी लम्साल

वैवाहिक स्थितीः

विवाहित (एक छोरा र एक छोरी)

श्रीमतीः

मञ्जु अधिकारी

सम्पर्क नं

+९७७–६१–४२०४४३ (मन्त्रालय),  र   +९७७–९८५७६३००६१ (मोबाइल)

ईमेलः

 

सामाजिक सञ्जालः

 

२. शैक्षिक योग्यता

सि.न.

योग्यता

बोर्ड/विश्वविद्यालय

विद्यालय/क्याम्पस

स्नातकोत्तर (व्यवस्थापन)

त्रिभुवन विश्वविद्यालय

त्रि.वि. केन्द्रिय क्याम्पस, किर्तिपुर

स्नातक (व्यवस्थापन)

त्रिभुवन विश्वविद्यालय

पृथ्वीनारायण क्याम्पस, पोखरा

प्रमाणपत्र तह (व्यवस्थापन)

त्रिभुवन विश्वविद्यालय

पर्वत बहुमुखी क्याम्पस, फलेवास

एस.एल.सी.

एस.एल.सी. बोर्ड अफ नेपाल

श्री भवानी विद्यापिठ मा.वि., फलेवास

३. सीप/दक्षता

· भाषाः नेपाली,  अङ्ग्रेजी र हिन्दी

· कम्प्युटर,  इमेल,  इन्टरनेट

४. राजनीतिक जिवन

· २०४० मा श्री भवानी विद्यापीठ मा.वि. अखिलको सदस्य

· २०४४ मा पर्वत बहुमुखी क्याम्पस प्रारम्भिक कमिटि सदस्य

· २०४७ मा युवा संघको जिल्ला कोषाध्यक्ष

· २०४७ मा नेकपा माले खानिगाँउ गाँउ कमिटी सचिव

· २०४८ मा पृथ्वी नारायण क्याम्पसको नेकपा एमाले शाखा कमिटी सदस्य

· २०४९ मा पृथ्वी नारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सदस्य

· २०५३ मा नेकपा एमाले पर्वत जिल्ला कमिटी सदस्य

· २०५४ मा खानिगाँउ गा.वि.स.को र्निविरोध अध्यक्ष

· २०५४ को छैठौँ महाधिवेशनदेखि नवौँ महाधिवेशनसम्म महाधिवेशन प्रतिनिधि

· २०५७ मा नेकपा एमाले क्षेत्रिय कमिटी संयोजक

· २०५८ मा एमाले जिल्ला कार्यालय सचिव

· २०५९ मा नेकपा एमाले जिल्ला कमिटी उप–सचिव

· २०६३ मा नेकपा एमाले जिल्ला कमिटी सचिव

· २०६६ मा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष

· २०७० मा संविधानसभा सदस्य (पर्वत क्षेत्र नं. २)

· २०७१ मा सार्वजनिक लेखा समिति सदस्य

· २०७२ देखि हालसम्म प्रदेश कमिटी सदस्य

· २०७४ मा प्रदेश सभा सदस्य (पर्वत क्षेत्र नं. २)

· २०७४ मा प्रदेश नं ४ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री

५. आन्दोलन, संर्घष र जेल जिवन

· २०४३ सालमा विद्यालयको शैक्षिक शुल्क वृद्धिको आन्दोलनमा ३५ दिन प्रहरी हिरासत

· २०४३ मा अञ्चलाधीश कार्यालयमा २ बर्ष राजकाज सम्वन्धि मुद्धा

· २०४९ मा स्थानिय चुनावमा २२ दिन प्रहरी हिरासत

· २०५८ मा पूर्व राजा ज्ञानेन्द्र शाहको शाही शासनमा ३ महिना हिरासत

· २०६२/०६३ सालको जनआन्दोलनमा नेतृत्वदायी भूमिका

· विभिन्न संघर्षमा विपक्षी समूहको सांघातिक आक्रमणबाट गम्भिर घाईते ।

६. राजकिय मामिला सहभागिता

· सदस्य – सार्वजनिक लेखा समिति

· संयोजक – सिंहदरवार पुननिर्माण छानविन उपसमिति

· संयोजक – जलविद्युत डलरमा पि.पि.ए. सम्वन्धि अध्ययन उपसमिति

७. तालिम/गोष्ठी/सेमिनार

· २०७२ – सार्वजनिक लेखा समितिबाट प्रतिनिधित्व गर्दै फिनल्याण्ड संसदमा लेखा सम्वन्धि सेमिनारमा सहभागी

· २०७३ – फिलिपिन्सको पिस फेडरेसनमा सहभागी

· २०७४ – कतारमा वैदेशिक रोजगारीमा गएर अलपत्र परेका नेपालीको अवस्था बुझ्न संसदको तर्फबाट प्रतिनिधित्व

८. सामाजिक संलग्नता

· सदस्यः मोती सामुदायिक पुस्तकालय,  पर्वत

· सञ्चालक समिति सदस्यः मोती सामुदायिक पुस्तकालय,  पर्वत

· सदस्यः विद्यालय व्यवस्थापन समिति, श्री भवानी विद्यापीठ मा.वि.,  पर्वत

· सदस्यः व्यवस्थापन समिति, पर्वत बहुमुखी क्याम्पस,  पर्वत

· अध्यक्षः जिल्ला खेलकूद समिति पर्वत

· अध्यक्षः पर्वत सिँचाई संघ

९. वैदेशिक भ्रमण

· भारत, चिन, थाईल्याण्ड, टर्की, फिनल्याण्ड, स्वीडेन, नेदरल्याण्ड्स, बेल्जियम, फ्रान्स, बेलारुस, रुस, कतार र फिलिपिन्स

१०. अभिरुची

· खेलकुदः फुटबल, भलिबल, ब्याडमिन्टन, बास्केटबल, टेबलटेनिस, दौड र पौडी

· नयाँ नयाँ ठाँउको भ्रमण

· विकास,  समृद्धी, परिर्वतन र सामाजिक न्याय सहितको समाज रुपान्तरण